बाथःजोर्नी दुख्ने समस्या

चिसो मौसममा धेरै व्यक्तिको जोर्नीहरु दुख्ने गरेको पाइन्छ । उमेर ढल्केका प्रायः ४५ वर्षन्दा माथिका महिला वा पुरुषलाई जोर्नी दुख्ने, सुन्निने तथा फुल्ने समस्या बढी हुन्छ ।

 

रजश्वला अर्थात् महिनावारी साधारणतया १२-१३ वर्षो उमेरमा सुरु भई करिब ४५-५० वर्षो उमेरसम्ममा बन्द हुन्छ । यो नियमितरुपमा हरेक महिना हुने शारीरिक क्रिया भए तापनि बाहिरी वातावरण र पोषण एवम् स्वास्थ्यस्थितिले ठूलो प्रभाव पारेको हुन्छ ।  

Shaadi.com Matrimony

 


  पूर्णाङ्क  १७८

क्षयरोगः जसलाई पनि हुन सक्छ / नियमित औषधि सेवनले निको हुन्छ

क्षयरोग शतप्रतिशत निको पार्न सकिने भए तापनि नेपालमा अझै दैनिक करिब १६ जना मानिसको मृत्यु क्षयरोगकै कारण भइरहेको छ ।

यसको नियन्त्रणका लागि समुदाय र सरकारले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।करिब १२ वर्षघिसम्म नेपालमा क्षयरोग निको हुने दर करिब ३० प्रतिशत मात्र रहेकोमा सन् १९९६ मा प्रत्यक्ष निगरानीम

प्रभावकारी हुँदै छ खोप अभियान

सरकारले बारम्बार खोप अभियान सञ्चालन गरे तापनि कतिपय मानिस यसको महत्त्वबारे अनभिज्ञ नै रहेका हुन्छन्, जसले गर्दा आफ्ना बालबालिकालाई खोप लागाउन्ुपर्छ भन्ने कुरातर्फत्यत्ति ध्यान दिएको पाइँदैन ।

 

खोपहरुको एकमात्र उद्देश्य क्रमिकरुपमा सम्बन्धित रोगको उन्मूलन गर्नु रहेको हुन्छ ।नेपालको सर्न्दर्भमा उन्मूलन भएको एकमात्र सरुवा रोग बिफर हो, जुन विश्वबाटै उन्मूलन भइसकेको छ ।

 

परम्परागत खानेकुराः सखरखण्डको पौष्टिक महत्त्व

 

विशेषगरी माघे सङ्क्रान्तिका दिन परम्परागत रुपमा खाइने सखरखण्ड स्वास्थ्यको दृष्टिकोणले निकै उपयोगी छ । बढी पोषण तत्त्व पाइने खाद्यवस्तुमध्ये सखरखण्ड पनि एक भएकोले अन्य समयमा पनि आफ्नो खानामा सखरखण्डलाई समावेश गर्नु बुद्धिमानी हुन्छ । 

  नेपालमा यो कात्तिकदेखि माघ-फागुनसम्म पाइने हुँदा यसको उपभोग गर्न माघे सङ्क्रान्ति नै पर्खनुपर्ने स्थिति छैन ।त्यसैले अन्य समयमा पनि विभिन्न परिकारका रुपमा यसलाई उपभोग गर्न सकिन्छ ।

 

चालकको स्वास्थ्य र सवारी दुघटना

 

दुइ हातले स्टेरिङ अनि दुइ खुट्टा हमेसा एक्सिलेटर र ब्रेकमा राखेर दैनिक सयौं यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउने ड्राइभरहरु आफैं भने विभिन्न खाले स्वास्थ्यसमस्याका कारण खतरामुक्त छैनन् ।

 

त्यसमाथि केही ड्राइभरहरुले मादक पदार्थ खाएर सवारीसाधन चलाउनाले धरै यात्रुहरुको ज्यानसमेत जोखिममा पर्ने गरेको छ ।

घरका खाना नै पोषणयुक्त हुन्छन

स्थानीय खाना र पोषणसम्बन्धी काममा काभ्रेको भकुण्डेबेंसीको एउटा घरमा पुग्दा सो घरका परिवार बिहानको खाना खाने तयारी गर्दै थिए ।

 
क्षयरोगः जसलाई पनि हुन सक्छ / नियमित औषधि सेवनले निको हुन्छ
तातो पानीका कुण्डःनुहाउँदा फाइदा मात्र हुँदैन
महिला स्वास्थ्यका लागि गरिने ल्याब परीक्षण

चालकको स्वास्थ्य र सवारी दुघटना

प्रभावकारी हुँदै छ खोप अभियान

बालविवाह र यौन

प्रोस्टेट ग्रन्थि पिसाबको समस्या र उपचार

कुन सन्तानको स्वभाव कस्तो ?

परम्परागत खानेकुराः सखरखण्डको पौष्टिक महत्त्व
परेलाको मेकअप
बाथःजोर्नी दुख्ने समस्या
रजश्वला अर्थात् महिनावारी
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

Old Issue

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


 ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.