Nepal's Daily Evening News paper Online Shopping website Online Shopping Website Online Photo Gallery
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

इर्न्भर्टर हैन भाइब्रेटर र’छ साप्, लोडसेडिङलाई यस्ले पनि ‘थप मार’ दिन्छ नि ... कारबाही गरुँ ?

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

विचरा माओवादी !

विचरा माओवादी !

Photo Of The Day

पनौतीको बाह्रवर्षो मकर मेलामा सहभागी भएर फर्किंदै पूर्वराजा ज्ञानेन्द्र ।

पनौतीको बाह्रवर्षो मकर मेलामा सहभागी भएर फर्किंदै पूर्वराजा ज्ञानेन्द्र ।

राशी

Currency Convertor

Time Zone

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  USD
  • 74.45
  • 75.05
  •  Singapure Dollar
  • 52.35
  • 52.77
  •  China
  • 10.90
  • 10.99
  •  India
  • 160.00
  • 160.15
  •  Canada
  • 69.27
  • 69.83
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 509.00
  •  छापावाल सुन
  • 12
  • 31597.00
  •  तेजाबी सुन
  • 12
  • 31387.00

 

eXTReMe Tracker

होमपेज » समाचार

खेल

  •  आङबाबुबाट तेस्रो स्वर्ण

    टीएस ठकुरी/मनोरञ्जन शर्मा, (सिलेट, बंगलादेश), ‘अब कति खेल्छस् बाबु -’ ‘होइन बाबाआमा म देशका लागि ठूलो खेल खेल्न जान्छु।’ खेलबारे कम जानकारी सँगालेका आङबाबु लामाका मातापिताले ढाका आउनुअघि उनका अगाडि भनेका वाक्यहरू हुन् यी।
    बाँकी समाचार»

  •  महिला फुटबलमा पनि पेनाल्टीको धब्बा

    निरञ्जन राजवंशी, (ढाका, बंगलादेश), फेरि एक पटक पेनाल्टीको धब्बाले नेपाली फुटबललाई गाँजेपछि नेपाली महिला फुटबल टोली सोमबार भारतसँग ३-१ को हार बेहोर्दै रजत पदकमै समेटिएको छ।
    बाँकी समाचार»

  •  कान्तिपुरलाई क्विक्स बास्केटबल

    नेपाल समाचारपत्र, (काठमाडौं), कान्तिपुर इङ्लिस स्कुलले काठमाडौं एकेडेमीद्वारा आयोजित क्विक्स अन्तरविद्यालय छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
    बाँकी समाचार»

  •  ‘ए’ डिभिजनको ड्र र्सार्वजनिक

    काठमाडौं, (नेस), यही माघ २९ देखि हुन गइरहेको शहीद स्मारक सान मिगेल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सोमबार र्सार्वजनिक गरिएको छ।
    बाँकी समाचार»

  •  दक्षिण अफ्रिका सशक्त स्थितिमा

    नागपुर, (एजेन्सी), नागपुरमा जारी पहिलो टेस्टको तेस्रो दिनमै १२ विकेट झार्दै दक्षिण अफ्रिकाले भारतलाई कठिन मोडमा पुर्याएको छ। डेल स्टेनले क्यारिअरकै उत्कृष्ट बलिङ गर्दै ५१ रन खर्चेर ७ विकेट लिएपछि भारतको पहिलो इनिङ २ सय ३३ रनमै समेटियो।
    बाँकी समाचार»

  •  देवुको स्वास्थ्य स्थितिबारे जानकारी

    काठमाडौं, (नेस), ११औं साग दौरान होटलको लिफ्ट चुडिँदा घाइते भएकी जुडो खेलाडी देवु थापाको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना सोमबार अस्पताल पुगेका छन्।
    बाँकी समाचार»

  •  सैनिक युथ सेमिफाइनलमा

    धनकुटा, (नेस), सैनिक युथ क्लब झापा यहाँ जारी शहीद भीमनारायण श्रेष्ठ स्मृति रनिङ गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
    बाँकी समाचार»

  •  शेर्पा क्लब अन्तिम चारमा

    धरान, (नेस), हिमायल शेर्पा क्लब काठमाडौं धरानमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
    बाँकी समाचार»

  •  सूर्योदय विजयी

    बिर्तामोड, (नेस), आयोजक सूर्योदय उच्चमावि काँकडभिट्टाले अन्तरमावि जिल्लास्तरीय छात्रा क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
    बाँकी समाचार»

  •  चेल्सीको जितमा ड्रोग्बाको दुई गोल

    लन्डन, (एजेन्सी), आर्सेनल विरुद्ध आइतबार राति २-० को जित हासिल गरेपछि चेल्सी प्रिमियर लिगको उपाधि दौडमा अग्रस्थानमा पुगेको छ।
    बाँकी समाचार»

  •  सागको दशौं दिनमा नेपाललाई स्वर्ण

    मनोरञ्जन शर्मा, (सिलेट, बंगलादेश), ‘मैले देशका लागि पहिलो स्वर्ण भीत्र्याउनुपर्छ भन्ने अठोट गरी रिंगमा छिरेकी थिए। सोचलाई साकार पार्न सके, मेरो लामो तपस्या पूरा भयो’ –स्वर्ण जितेपछि गहभरी आँसु पार्दै विनीता महर्जनले प्रतिक्रिया दिइन्। थाइची छ्वान स्पर्धामा विनीताले भारतीय खेलाडी सान्तोगी छनुलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। पहिलो पटक साग खेलकुदमा सहभागी भएकी २१ वर्षीया विनीताले ८.८५ अंक हासिल गर्दै स्वर्ण हात पारेकी हुन्। उनकी प्रतिद्वन्द्वी भारतीय खेलाडीले ८.५५ अंक प्राप्त गरेकी थिइन्। सो स्पर्धामा श्रीलंकाकी ए धनुषी तारकाले कांस्य पदक प्राप्त गरिन्।
    बाँकी समाचार»

  •  बक्सिङमा अजित स्वर्णका लागि भिड्ने

    ढाका, (नेस), नेपाली बक्सर अजित गुरुङ ११औं सागको बक्सिङ ६० केजी स्पर्धामा स्वर्णका लागि भिड्ने भएका छन्। आइतबार अजितले अफगानिस्तानका मोहम्मद अजिजलाई १०-९ को झीनो अन्तरले हराउँदै फाइनलयात्रा तय गरेका हुन्।
    बाँकी समाचार»

  •  टेबुलटेनिसमा ऐतिहासिक सफलता

    निरञ्जन/टीएस, (ढाका, बंगलादेश), नेपाली टेबुलटेनिसमा तारामुना वासुकलाले आइतबार श्रीलंकन इसारा मधुरंगी दर्शिकलाई ४-० को सोझो सेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्दा सिजरिन युगको आभास दिलाएकी छन्।
    बाँकी समाचार»

  •  टेरेसा र कान्तिपुर फाइनलमा

    काठमाडौं, (नेस), टेरेसा एकेडेमी र कान्तिपुर इङ्लिस स्कुल र्सवाधिक पुरस्कार राशिको क्विक्स अन्तरविद्यालय छात्रा बास्केटबल उपाधिका लागि भिड्ने भएका छन्।
    बाँकी समाचार»

  •  एन्फा यु-१६ अन्तिम चारमा

    धरान, (नेस), एन्फा यु-१६ यहाँ जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
    बाँकी समाचार»

1 2 3 Next»

अन्य समाचार

Min
22.5
Max
5.2
बाँकी »

important numbers send-us-ur-suggestion