पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !
पोषिलो खानाको अभावमा देशका झन्डै आधा बालबालिका पुड्का हुँदै गएको र उनीहरुको बौद्धिक क्षमता पनि कमजोर हुने भएकाले यसको सुधारको पहल नगरे देशको प्रगतिमा नै बाधा पुग्ने विशेषज्ञहरुले औंल्याएका छन् ।
बाँकी समाचार»
लाओसमा पनि नेपालका कतिपय गाउँघरका महिलालाई जस्तै बाहिरका लोग्ने मानिससँग बोल्न लाज लाग्छ । त्यसमा पनि कतिपय ठाउँमा भाषा भिन्नाभिन्नै रहेछ । गाउँका महिलाले लाआ भाषा बुझ्दैनन् । त्यसैले त्यहाँ स्वास्थ्य शिक्षा दिन पनि समस्या परेको त्यहाँका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
बाँकी समाचार»
हाम्रो समाजमा बच्चालाई रुघा, खोकी, चिसो आदिले सताउँछ भनेर प्रायः कमै नुहाइदिने गरिन्छ । धेरै समयको अन्तरमा नुहाइदिँदा मैलो निकाल्नका लागि मिची-मिची नुहाइदिने गरिन्छ ।
बाँकी समाचार»
(कमला श्रेष्ठ ) कुनै पनि व्यक्तिको सुन्दरतामा केशले ठूलो भूमिका खेलेको हुन्छ । केशले सुन्दरता वृद्धि गर्ने मात्र नभई शरीरको स्वास्थ्य स्थितिलाई पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि स्वास्थ्य ठीक छैन भने त्यसको प्रतिविम्ब केशमा स्पष्ट देखा पर्छ ।
बाँकी समाचार»
| 1 |