|
मिस
नेपाल
गत
वर्षमाओवादी
महिला
संगठनहरूको
व्यापक
विरोध
र
अवरोधका
कारण
पटकपटक
समय
सारेर
पनि
अन्तिम
अवस्थामा
आएर
हुन
नसकेको
मिस
नेपाल
प्रतियोगिता
यसपालि
सामान्य
झमेलापछि
सामान्य
अवरोध
र
विरोधकै
बीच
सफलतापूर्वक
सम्पन्न
हुन
सफल
भयो
।
विगत
केही
वर्षेखि
बहुराष्ट्रिय
कम्पनी
डाबर
नेपालको
मुख्य
प्रायोजनमा
डाबर
वाटिका
मिस
नेपालका
नाममा
हुँदै
आएको
नेपालसुन्दरी
प्रतियोगितामाथि
पोहोर
साल
बारम्बारको
अवरोधपछि
आयोजक
हिडन
ट्रेजरले
राजधानीकै
र्सवाधिक
सुरक्षासम्पन्न
आर्मी
अफिर्सस
क्लबमा
गर्न
लागेको
थियो
तर
माओवादी
महिला
संगठनहरूको
व्यापक
विरोध
र
अवरोधपछि
प्रशासनले
सुरक्षाको
कारण
देखाई
सो
प्रतियोगिता
नगर्न
आयोजकका
नाममा
लिखित
उर्दी
जारी
गरेपछि
अन्त्यमा
गएर
प्रतियोगिता
नै
स्थगित
गर्न
आयोजक
बाध्य
भए
।
|
प्रतियोगिताको
अन्तिम
स्पर्धाको
दिन
पनि
कार्यक्रमस्थलबाहिर
माओवादी
महिला
नेतृहरु
कार्यक्रमको
निर्धारित
समयभन्दा
केही
अगाडि
जम्मा
भए,
नारी
स्वतन्त्रता
र
हकका
विषयमा
केही
कडा
नारा
लगाए
र
कार्यक्रम
शुरू
हुने
बेलातिर
पारेर
यसरी
फर्के,
मानौं-
अब
विरोधको
कार्यक्रमलाई
औपचारिकतामा
सीमित
राखेर
प्रतियोगिताको
शुरुआत
हुन
दिनुर्पर्छ। |
सबै
कुरा
मनन
गरी
यसपालि
आयोजकले
प्रतियोगिताको
नाम
र
प्रायोजक
नै
परिवर्तन
गरी
अर्को
प्रायोजक
उत्पादन
र
आफनो
संस्थाकै
नाममा
फेम
हिडन
ट्रेजर
मिस
नेपाल
प्रतियोगिता
२००९
राखी
आयोजना
गरेपछि
पोहोर
साल
जति
धेरै
विरोध
र
अवरोध
भएको
थियो,
यसपालि
त्यति
नै
थोरै
औपचारिक
विरोध
र
अवरोधपछि
प्रतियोगिता
सम्पन्न
भयो
।
कार्यक्रमको
घोषणापछि
यसपालि
पनि
माओवादी
महिला
संगठनले
विरोधै
नगरेका
त
होइनन्
तर
विरोधका
स्वर
विरोधकै
लागि
मात्र
भएजस्तो
उनीहरूकै
क्रियाकलापले
देखायो
।
प्रतियोगिताको
अन्तिम
स्पर्धाको
दिन
पनि
कार्यक्रमस्थलबाहिर
माओवादी
महिला
नेतृहरू
कार्यक्रमको
निर्धारित
समयभन्दा
केही
अगाडि
जम्मा
भए,
नारीस्वतन्त्रता
र
हकका
विषयमा
केही
कडा
नारा
लगाए
र
कार्यक्रम
शुरू
हुने
बेलातिर
पारेर
फर्के
।
मानौं-
अब
विरोधको
कार्यक्रम
बन्द
गर्नुपर्छ
र
प्रतियोगिताको
शुरुआत
हुन
दिनर्ुपर्छ
।
अघिल्ला
वर्षन्दा
थोरै
सहभागीबीच
अघिल्ला
प्रतियोगिताभन्दा
केही
भिन्न
शैली
र
प्रस्तुतिका
साथ
फेम
हिडन
टे्रजर
मिस
नेपाल
२००९
यसरी
विनाअवरोध
र
विरोध
सम्पन्न
भयो
।
प्रतियोगितामा
अघिल्लो
वर्षसम्पन्न
हुन
नसकेको
मिस
नेपालकै
एक
महत्त्वाकांक्षी
स्पर्धी
जेनिसा
मोक्तान
नयाँ
मिस
नेपाल
चुनिइन्
।
मोक्तान
मिस
नेपाल
२००९
के
चुनिएकी
थिइन्,
उनी
भावुक
भइन्
।
हरेक
वर्षा
मिस
नेपाल
आफनो
शिरमा
ताज
परेपछि
वा
उपाधिविजेता
घोषित
भएपछि
भावुक
भएर
रुनु-कराउनु
स्वाभाविक
थियो
तर
यस
वर्षी
विजेता
जेनिसा
भावुक
हुनुको
कारण
थियो-
उनको
वर्षौं
पुरानो
सपना
आर्मी
अफिर्सस
क्लबको
साँघुरो
र्याम्पमा
पूरा
भएको
थियो
।
मिस
तामाङ
२००६
समेत
रहेकी
जेनिसाले
तीन
वर्षगाडि
मिस
तामाङको
ताज
लगाउनासाथै
मिस
नेपाल
बन्ने
सपना
बाँडेकी
थिइन्
।
बेस्ट
क्याटवकको
उपाधि
पनि
उनैको
नाममा
जुरेको
थियो
।
त्यसैले
मिस
नेपाल
२००९
चुनिएपछि
उनले
आफूलाई
सम्हाल्नै
सकिनन्
।
पहिलो
मिस
नेपाल
रुबी
राणाले
२००९
को
मिस
नेपालको
ताज
पहिर्याइदिएपछि
जेनिसा
खुसीले
झन्डै
रोई
नै
दिइन्
।
निर्णायक
मण्डलीका
प्रमुख
अर्थशास्त्री
विश्वम्भर
प्याकुरेलको
के
तपाईंको
जीवनको
त्यस्तो
कुनै
सम्झनैपर्ने
क्षण
भन्न
सक्नुहुन्छ,
जुन
अहिलेसम्म
कसैलाई
भन्न
सक्नुभएको
छैन
भन्ने
निर्ण्र्ाा
प्रश्नमा
जेनिसाले
नौ
वर्षो
उमेरमा
स्कुलमा
एउटा
नाटकमा
अभिनय
गर्न
छनोटमा
परे
पनि
बाहिरिनुपर्दाकोर्
इखका
कारण
नै
आफू
मिस
नेपालको
मञ्चमा
उभिन
सकेको
सामान्य
जवाफ
दिएर
शर्ीष्ा
उपाधिविजेता
बनेकी
थिइन्
।
अन्तिम
स्पर्धाका
उत्कृष्ट
पाँच
सुन्दरीसँगै
निर्णायक
प्रश्नको
यो
लिखित
जवाफबाट
जेनिसाले
शर्ीष्ा
उपाधिको
ताजसँगै
५०
हजार
नगदका
साथ
आगामी
डिसेम्बरमा
साउथ
अप्रिmकामा
सम्पन्न
हुने
मिस
वर्ल्ड
प्रतियोगितामा
नेपालको
प्रतिनिधित्व
गर्ने
अवसर
पाइन्
।
उनी
विशेष
तयारीका
साथ
मिस
वर्ल्डमा
भाग
लिन
त्यता
गइसकेकी
छिन्
।
प्रतियोगितामा
ऋचा
थापाले
फर्स्ट
रनरअपको
उपाधिसहित
२५
हजार
नगद
जित्दै
मिस
अर्थमा
नेपालको
प्रतिनिधित्व
गर्ने
अवसर
हासिल
गरिन्
।
डाइबर
दाइ
मन
पर्यो
मलाई
बोलको
लोकगीतमा
आकर्ष
नृत्य
गरी
मिस
ट्यालेन्टको
उपाधिसमेत
आफनो
बनाएकी
उनले
मिस
पर्सनालिटीको
उपाधि
पनि
जितिन्
।
त्यस्तै
सेकेन्ड
रनरअपको
ताज
आफनो
शिरमा
चम्काउँदै
कुन्छाङ
मोक्तान
तामाङले
१५
हजार
नगद
पुरस्कार
पाइन्
।
प्रतियोगितामा
आयुषा
कार्कीले
मिस
फोटोजेनिक
र
ब्युटी
कम्प्लेक्सको
उपाधि
जितिन्
भने
ब्युटीफुल
हेयरको
उपाधि
पद्मिनी
झाले
पाइन्
।
रचना
गुरुङको
कोरियोग्राफी
रहेको
१४औं
नेपालसुन्दरी
प्रतियोगितामा
अस्मिता
अग्रवाल
मिस
प|mेन्डसिप,
आकृति
श्रेष्ठ
पब्लिक
च्वाइस
र
पुनम
थपलिया
ब्युटीफुल
स्माइलको
उपाधि
जित्न
सफल
रहे
।
यी
उप-उपाधिविजेतालाई
५-५
हजार
नगद
पुरस्कार
प्रदान
गरिएको
थियो
।
|