विषय सूची
) राजनीतिक कित्तामा कलाकार
) भारतय सुन्दरीको नेपाली क्याटवाक
) इशाको छलाङ
) सिन्डी लपर
) अविरल यात्रा 
) बैसाखीमा संगीतयात्रा
)

हलिउडका फिल्म

) व्यापार घटे पनि बढ्दै एल्बम
)

दशैं-तिहार ताक्दै सिनेमा 

) इभेन्टमा मस्त पोखरा
)

हिट्स अफ मन्थ

) स्वाद गजलको

 
 
सिन्डी लपर

योर्कको बु्रकलिनमा सन् १९५३ को २२ जुनमा जन्मेकी सिन्धया एन स्टेफानी ँसिन्डी लपर अमेरिकी ग्रायमी एम्मी अवार्ड विजयी गायिका, गीतकार एवम् अभिनेत्री हुन् असीको दशकको मध्यतिर ँसी इज अनयुजल नामक एल्बम रिलिज गरी अपार सांगीतिक सफलता हासिल गरेकी उनी एउटै एल्बमबाट पाँचवटा गीत टप फाइभ सिंगलमा पार्ने पहिलो गायिका बनेकी थिइन् एघारवटा एल्बम चालीसवटाभन्दा बढी एकल गीत रिलिज गरिसकेकी लपरको करोड ५० लाख प्रतिभन्दा बढी एल्बम विश्वभर बिक्री भइसकेको

उनले मानवअधिकारको र्समर्थनमा निरन्तर रूपमा विश्व सांगीतिक भ्रमण गर्दै आएकी छिन् |mेड क्याटि्रन लपरकी सन्तान यिनको बाल्यकाल क्विन्समा हर्ुकेको थियो म्युजिकभिडियोमा खेल्ने गरेकी उनकी आमाको स्टेजको नाम ँक्याटि्रन डोमिनिक थियो लपरका पिता जर्मन एवम् स्विस तथा माता इटालियन अमेरिकन मूलका हुन् उनका हिन्दी |mेड -उपनाम बुच) नामक भाइ छन् उनी पाँच वर्षी छँदा उनका मातापिताको छोडपत्र भएको थियो उनकी आमा तीन जना सन्तान लिएर न्युयोर्कको क्विन्सस्थित त्यति बेलाको गरिब बस्ती ओजन पार्कमा बस्न थालिन् लपरकी आमाले पुनः विवाह गरी दोस्रोपटक पनि पारपाचुके गरिन्

  

 अनि सन्तान पाल्नका लागि वेटे्रस बनिन् त्यति बेला फुच्ची लपर जुडी ग्यार्ल्यान्ड, विल्ली होलिडे, एल्ला फित्जेराल्ड बिटल्सजस्ता कलाकारका गीत सुन्ने गर्थिन् उनकी आमाले उनको सिर्जनशीलता स्वतन्त्रताको पर्ूण्ा र्समर्थन गरिन् १२ वर्षो उमेरमा उनले आफ्नी दिदीको गिटार बजाउन सिकिन् साथै उनले आफंै गीत पनि लेख्न थालिन् कला संगीतलाई औधी माया गर्ने उनले आफ्ना भावना अभिव्यक्त गर्ने विभिन्न शैली अपनाइन् त्यस्तो कलिलो उमेरमै केशलाई विभिन्न रंगमा रंग्याउँदै उनले अस्वाभाविक खालका लुगा लगाउन थालिन् भिजुुअल आर्ट्समा प्रतिभा भएका विद्यार्थीहरूका लागि सञ्चालित एउटा विशेष सरकारी उच्च विद्यालयमा प्रवेश पाए पनि केही समयपछि नै उनले विद्यालय छोडिन् १७ वर्षो उमेरमा आर्ट पढ्ने उद्देश्यले उनले घर छोडिन् यात्राका क्रममा क्यानडा पुगेकी उनले आफूलाई चिन्ने प्रयासमा त्यहाँको जंगलमा आफ्नो कुकुर स्पार्कलसँग दुइ साता बिताइन् अन्ततः भर्मन्टको जोहन्सन स्टेट कलेजमा उनले आर्टको कक्षा लिन थालिन् बाँच्नका लागि उनले विभिन्न गाह्रासाह्रा कामहरू गरिन् घरको सम्झनाले निकै सताएपछि उनी पुनः ओजन पार्क फर्किन्

सत्तरीे दशकको मध्यतिर उनी विभिन्न ब्यान्डको पार्श्वगायिकाका रूपमा काम गर्न थालिन् जेफरसन एयरप्लेन, लेड ज्याप्लिन ब्याड कम्पनीजस्ता हिट ब्यान्डसँग काम गर्न पाउँदा पनि उनी खुसी थिइनन्

सन् १९७७ मा भोकल कर्ड्स नै ब्रि्रेपछि उनले एक वर्षविश्राम लिइन् तीन जना चिकित्सकले उनले आइन्दा आजीवन गाउन नसक्ने दाबी गरे तर भाग्यवश क्याटी आग्रेस्ता नामक कुशल स्वरप्रशिक्षकको सहयोगबाट उनले १९७८ मा पुनः आफ्नो स्वर फर्काउन सफल भइन् आफ्ना म्यानेजर टेड रोजनब्लाटको माध्यमबाट भेटेका सेक्सोफोनवादक जोह्न टुरीसँग मिलेर उनले ँब्ल्यु एन्जेलनामक ब्यान्ड खोलिन् तिनीहरूले मिलेरै गीत पनि लेख्न थाले

तिनीहरूको केही डेमोज रर्ेकर्ड गरिएको टेप दी अलम्यान बर््रदर्ज ब्यान्डको व्यवस्थापन गरिरहेका स्टिभ मास्सास्कीको हातमा पर्यो स्टिभले टेप खत्तम भने तैपनि लपरको आवाजले उनलाई आकषिर्त गर्यो तिनीहरूको लाइभ कार्यक्रम हेरेपछि बल्ल हजार डलरमा स्टिभ तिनीहरूको ब्यान्ड व्यवस्थापन गर्न राजी भए अधिकांश व्यक्तिले लपरलाई मात्र एकल गायिकाका रूपमा सम्झौता गर्न चाहे तर उनी ब्यान्डलाई नछोड्ने अडानमा थिइन् आखिर पोलिडोर रिकर्ड्सले तिनीहरूको ब्यान्डसँग सम्झौता गर्यो

सन् १९८० मा उक्त रिकर्ड्सबाट ब्यान्डकै नाममा निकालिएको एल्बम ब्ल्यु एन्जेलको आई एम गना बी स्ट्रङ बोलको गीत अस्टि्रयाको हिट चार्टको ३७औं स्थानमा रह्यो तर यो एल्बमले राम्रो कारोबार गर्न सकेन पोलिडोरको परिवर्तित व्यवस्थापनले हिट गीत नदिएसम्म ब्यान्डको नाममा एल्बम ननिकाल्ने अडान लियो त्यसपछि ब्यान्ड पनि टुक्रियो ब्यान्डको म्यानेजरबाट निकालिएका मास्सास्कीलाई क्षतिपर्ूर्तिबापत ८० हजार डलर तिर्नुपरेपछि लपर कंगाल बनिन् संर्घष्ाका क्रममा उनले खुद्रा पसलमा बिक्रेताको काम गरिन् स्थानीय क्लबमा पनि गाउन थालिन् ब्ल्यु एन्जेलसँग उनले गाएको देखेका संगीतसमीक्षकहरूले उच्च स्वर आरोह विशिष्ट गायनशैलीका कारण उनीमा स्टार बन्ने सम्भाव्यता देखेका थिए सन् १९८१ मा स्थानीय न्युयोर्क बारमा गाउने क्रममा भेटेका डेविड बुल्फले लपरको म्यानेजर बनी उनलाई पोटे्रट रिकर्ड्ससँग सम्झौता गराइदिए त्यति बेला आर्क एन्जेल नामक ब्यान्डसँग काम गरिरहेका बुल्फकै मद्दतमा लेपरको प्रोड्युसर रिक चर्ेटफसँग भेट भयो

सन् १९८३ को १४ अक्टोबरमा रिलिज भएको उनको ँसी इज सो अनयुजलनामक एल्बमले विश्वभर तहल्का मच्चायो त्यति बेलाको लपरको पंक इमेजका कारण उनी युवा पिढी कला समीक्षकहरूमाझ अत्यन्तै लोकप्रिय रहिन् उनमा गीत लेख्ने प्रतिभा पनि भएकाले अरूद्वारा रचित गीतलाई उनले आफूलाई सुहाउने किसिमले सम्पादन गरी गाउन थालिन्, जसले गर्दा सहलेखिकाको हैसियतले उनले थप आय आर्जन गर्दै गइन् उदाहरणका लागि र्ँगर्ल जस्ट वान्ट टु ह्याभ फनबोलको शब्द पुरुषलाई खुसी पार्ने केटीको विषयमा केन्द्रित थियो तर उनले त्यसलाई अर्कै रूप दिइन् सोही एल्बमको अर्काे हिट गीत ँटाइम आफ्टर टाइमउनले रब हाइम्यानसँग मिलेर लेखेकी थिइन् ँटाइम आफ्टर टाइमटाइम मेसिनकेा आविष्कार गर्ने पात्र अभिनेता माल्कोम म्याकडोल अभिनीत विज्ञापनमा आधारित चलचित्रको नाम हो त्यसै गरी उनले न्युयोर्कमा डेविडसँग मिलेर बस्ने अपार्टमेन्टको चर्काे स्वर निकाल्ने अलार्म घडीको आधारमा ँदि क्लक टिक्स एन्ड आई थिंक अफ युबोलको गीत लेखिन्

सन् १९८४ मा उनले सांगीतिक भ्रमण थालेर ँसी इज सो अनयुजलको पर््रवर्द्धन गरिन् यो एल्बम करोड ६० लाख प्रति बिक्री भयो

ँगर्ल्स जस्ट वान्ना ह्याभ फनको भिडियोले लपरलाई एमटीभीमा स्थापित बनायो सन् १९८४ को भिडियो म्युजिक एवार्ड्समा बेस्ट फिमेल भिडियोको उपाधि जितेको उक्त भिडियोमा रेस्लर क्याप्टेन लो अल्वानोले लपरका पिताको अभिनय गरेका थिए ँविमिन इन रकको शर्ीष्ाकमा लपरको तस्वीर टाइम म्यागाजिन न्युजविकमा समेत छापियो अर्काे गीत ँमनी चेन्जेज एभ्रिथिङको भिडियो टेक्सासको ह्युस्टनस्थित समिटमा आयोजित कर्न्र्सटमा खिचियो उक्त भिडियोमा ँटोय सौर्ल्जर्सबोलको चर्चित गीतका पप गायक मार्टिकासँग लपरले अँगालो हालेको दृश्य समाविष्ट थियो

सन् १९८५ मा उनले अप्रिmकाका भोकमरीपीडितहरूका लागि अमेरिकी राहत अभियानमा सरिक भई ँवी आर दि वर्ल्डबोलको सामूहिक गीतमा स्वर दिइन् सोही वर्षउनले वेस्ट न्यु आर्टिस्ट समूहमा ग्रायमी अवार्ड जितिन् स्टेभन सिर्ल्वर्गले लपरलाई उनको चलचित्र ँदि गुनिजमा संगीतनिर्देशन गर्न आग्रह गरे

उनले सो चलचित्रको एउटा गीतमा चर्चित ब्यान्ड दि ब्या·ल्सलाई पनि मौका थिइन् उनी उक्त चलचित्रका लागि यति धेरै खटिइन् कि आखिर उनी उपचारका लागि अस्पताल भर्ना हुनुपर्यो उक्त चलचित्रको ँदि गुनिज आर गुड एनफबोलको गीत ग्रायमी अवार्डको मनोनयनमा छनोट भयो सन् १९८६ को १५ सेप्टेम्बरमा रिलिज भएको दोस्रो एल्बम ँटु कलर्स विलबोर्ड २०० को चौथो स्थानमा पुग्न सफल भयो त्यसका गीत ँचेन्ज अफ हार्ट, ह्वाट्स गोइङ अन मे बी ही विल नोनिकै चर्चित रहे

सन् १९८७ मा डेविड बुल्फलेले लपरका लागि निर्माण गरेको कर्न्र्सट फिल्म ँसिन्डी लिभ इन पेरिससोही वर्षएचबीओबाट प्रसारित भएको थियो सन् १९८८ को अगस्टमा उनले कमेडी चलचित्र ँभाइब्जमा अभिनय गरिन् उक्त चलचित्रका लागि उनले गाएको ँहोल इन माई हार्ट -अल दि वे टु चाइना)’ लाई अन्ततः त्यसमा राखिएन १९८८ को शुरूमा उनी रूसी गीतकारहरूसँग मिलेर काम गर्ने उद्देश्यले सोभियत संघ पुगिन् ँम्युजिक स्पिक्स लाउडर ड्यान वर्ड्सनामक एल्बमका लागि उनले रूसी सुपरस्टार इगोर निकोलायभसँग युगल गीत ँकोल्ड स्काइगाइन्

सन् १९८९ को २३ मेमा रिलिज भएको उनको तेस्रो एल्बम ँअन नाइट टु रिमेम्बरको ँआई ड्रोम अल नाइटबोलको गीत हिट भयो सन् १९८९ मा रिलिज भएको ँमाइ फर्स्ट नाइट विथआउट युको म्युजिकभिडियोमा बहिराहरूलाई ध्यानमा राखेर क्याप्सन राखिएको थियो

सन् १९९० को २१ जुलाईमा उनी ँदि वाल इन बर्लिनमाअन्डर ब्रिक इन दि वालको प्रस्तुतिका लागि अन्य थुप्रै कलाकारसँग सम्मिलित भइन् त्यहाँ उनले लाख दर्शकमाझ वार्टस, जोनी मिचेल, ब्रायन एडम्स, पावल क्यारोक भ्यान मोर्रिसनसँग ँदि टाइड इज र्टर्निङबोलको गीत पनि गाइन् उक्त कर्न्र्सट विश्वभरका ५० लाख व्यक्तिले हेरेका थिए सन् १९९० मा उनले जोहन लेननको सम्झनामा लिभरपुलमा आयोजित कर्न्र्सटमा बिटल्सका ँहेइ बुलडग ँवर्किङ क्लास हिरोबोलका गीत गाइन्

सन् १९९१ को २४ नोभेम्बरमा लपरले न्युयोर्कको म्यानह्याटनमा थोर्नटनसँग विवाह गरिन् सन् १९९३ को जुनमा उनको चौथो एल्बम ँह्याट फुल अफ स्र्टार्सरिलिज भयो। त्यस्तै सन् १९९६ मा जापानमा रिलिज गरिएको उनको पाँचौं एल्बम ँसिर्स्र्टस अफ एभालोनविश्वमा १० लाख प्रति बिक्री भयो त्यसका गीत ँयु डन्ट नो ँलभ टु हेटचर्चामा आए त्यसै गरी उनका अन्य एल्बम सन् १९९८ मा ँमर्ेर्रर्ीीक्रसमस.. ह्याभ नाइस लाइफ’, सन् २००१ मा ँसाइन, सन् २००३ मा ँएट लास्ट’, सन् २००५ मा ँदि बडी एकस्टिक सन् २००८ मा ँब्रि· या टु दी ब्रिन्करिलिज भए       - ओमशंकर श्रेष्ठ

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.