नेपाल
सुन्दरी
वा
अन्य
सुन्दरीको
ताज
लाउन
नसकेका
वा
नपाएका
तर
उत्तिकै
सुन्दरीहरू
पनि
र्याम्पमा
त्यत्तिकै
आकर्षाकेन्द्रका
रूपमा
प्रस्तुत
भएका
थिए
।
प्रमुख
आकर्षा
भने
नेपाल
सुन्दरीहरू
उषा
खड्गी
र
सुगरिका
केसी
त
थिए
नै,
नयाँ
भारत
सुन्दरी
पूजा
चोपडा
पनि
आकर्षा
बनेर
र्याम्पमा
क्याटवाक
गर्दै
थिइन्
।
आयोजक
इन्स्िटच्युटका
२७
डिजाइनर
विद्यार्थीका
सिर्जनालाई
र्सार्वजनिक
गर्न
अयोजित
फेसन
शोमा
आकर्षा
थप्नकै
लागि
फरक-फरक
समयका
दुइ
मिस
नेपाल
उषा
र
सुगरिका
तथा
मिस
इन्डिया
२००९
पूजा
एकसाथ
र्याम्पमा
बिरालोको
चालमा
आउँदा
दर्शक
त्यसैत्यसै
उत्साहित
हुन
पुगेका
थिए।
दर्शकलाई
एक
दर्जन
मोडलले
पनि
आकषिर्त
गरिरहेका
थिए।
होटल
सोल्टी
क्राउन
प्लाजामा
आयोजित
शोमा
पर्ूव
मिस
नेपाल
उषा
खड्गी
र
सुगरिका
केसी
मिस
इन्डिया
२००९
पूजा
चोपडाका
साथ
सेतो
गाउनमा
र्याम्पमा
प्रस्तुत
भई
दर्शकदर्ीघातिर
इसाराले
माया
साट्न
खोजिरहेका
थिए
।
फेबरिक्स,
सिल्क,
नाइलन,
सिफनलगायतका
कपडाबाट
सिर्जना
गरिएका
पहिरनसहित
फेसन
शोलाई
दश
सिक्वेन्समा
विभाजित
गरिएको
थियो
।
कलर
मात्र
भएको
र्टाई
लगाइएको
पुरुष
कपडादेखि
छोटा
र
पातला
महिला
कपडासम्मले
फेसन
शोमा
सिर्जनात्मक
पक्ष
झल्काइरहेका
थिए
भने
गर्मीयाममा
प्रयोगमा
ल्याइने
छोटा
र
टाइट
फिटिङका
पहिरन
आकर्षा
बनेका
थिए।
ब्याक
टु
स्कुल
सिक्वेन्समा
स्कुल
ड्रेसका
विभिन्न
डिजाइनका
पहिरनले
विद्यार्थीमा
चलेको
फेसन
प्रतिविम्बित
गरिरहेको
थियो।
उता
सिक्स्िटज
रिलोडेड
सिक्वेन्सको
हिपहप
डिजाइनमार्फ
साठीको
दशकलाई
फेरि
सम्झना
गराइदिइरहेका
थिए
मोडलहरूलेे
।
अप्रिmकाको
आदिवासी
पहिरन,
सेतो
र
कालो
रंगको
संयोजनको
डिजाइन,
सत्तरीको
दशकको
रक
र
परम्परागत
फेसनलाई
नै
आधुनिक
शैलीमा
ढालिएको
जिप्सी,
सदाबहार
जिन्सजस्ता
विभिन्न
डिजाइनका
पहिरन
मोडलहरूले
प्रस्तुत
गरेका
थिए
।
जापानी
र
नेपालीजस्ता
विभिन्न
वैवाहिक
पहिरनले
फेसन
शोको
वातावरणलाई
रोमान्टिक
बनाइरहेको
थियो।
फेसन
शोलाई
गायक
राजेशपायल
र्राईको
दर्शन-नमस्ते
र
धीरज
र्राईको
सेक
इट
बेबीलगायतको
गीत
गायनले
सांगीतिक
वातावरणतर्फ
मोडिदिएको
थियो
।
शो
प्रशान्त
ताम्राकारको
कोरियोग्राफी
र
बिज
इन्टरनेसनलको
इभेन्ट
म्यानेजमेन्टमा
सम्पन्न
भएको
थियो
।
|
शुपतिनाथसँग
मिस
इन्डियाको
प्रार्थना
मिस
इन्डिया
२००९
पूजा
चोपडाले
नेपाली
भूमि
टेक्नासाथै
सानैदेखिको
नेपाल
आउने
आफनो
इच्छा
पूरा
भएको
बताएर
नेपालीलाई
दंग
पार्ने
कोसिस
गरिन्
।
उनले
नेपालको
विषयमा
सानैदेखि
सुनेको
र
नेपाली
समाचार
तथा
फिल्म
पनि
हेरेको
बताइन्
।
ँनेपाल
आई
भगवान्
पशुपतिनाथको
दर्शन
गरेकी
हजुरआमाबाट
नेपालको
विषयमा
सानैमा
धेरै
कुरा
सुनेकी
थिएँ’,
चोपडाले
भनिन्-
ँआज
यस
ठाउँमा
आपैँm
आउन
पाएँ
।
खुसी
लाग्यो
।
नेपाल
सोचेभन्दा
सुन्दर
रहेछ
।’
पहिलोपटक
नेपाल
टेकेकी
पूजा
नेपालीको
फेसन
चेतनाबाट
छक्कै
परिन्
।
ँनेपाल
पनि
फेसनमा
निकै
अगाडि
आइसकेको
रहेछ
।
यहाँका
डिजाइनरहरू
पनि
राम्रो
भएका
सुनेकी
छु’
-मख्ख
पार्ने
अर्को
प्रयास
थियो
यो
पूजाको
।
आखिर
यस्तै
कुराले
न
हो
उनलाई
मिस
इन्डिया
२००९
को
ताज
जिताएको
।
ँसौर्न्दर्य
प्रतियोगिता
भनेको
शारीरिक
सुन्दरता
मात्र
नभई
आत्मविश्वासको
परीक्षणसमेत
लिने
स्पर्धा
हो’
-उनी
सौर्न्दर्य
प्रतियोगिताको
परिभाषा
लगाउने
पक्षमा
देखिइन्
।
प्रायः
अघिल्ला
मिस
इन्डियाजस्तै
आफू
पनि
बलिउडमा
प्रवेश
गर्ने
वा
नगर्ने
विषयमा
भने
पूजाले
हालसम्म
कुनै
निर्णय नगरेको
भन्दै
मौका
परे
बलिउडमा
छलाङ
मार्न
सक्ने
संकेतसमेत
गरिन्
।
पशुपतिनाथसँग
पूजाको
एउटै
प्रार्थना
थियो-
ँअब
नेपाल
आउँदा
मिस
वर्ल्डका
रूपमा
आउन
पाउँm
।
मिस
वर्ल्ड
टाइटल
जित्नका
लागि
मलाई
आशर्ीवाद
दिनुहोस्
।’
उनी
मिस
इन्डिया
२००९
भएबापत
आगामी
नोभेम्बरमा
दक्षिण
अप्रिकामा
आयोजना
हुन
लागेको
विश्वसुन्दरी
प्रतियोगितामा
भिड्दै
छिन्
। |