कहिल्यै चलचित्र निर्माण गर्ने सोचाइसम्म नबनाएकाहरू पनि यस क्षेत्रमा प्रवेश गरे । फलस्वरूप अहिले नेपाली चलचित्र उद्योगसँग थामिनसक्नु चलचित्रका लाम लागेको छ ।
त्यस
अवस्थामा
नेपाली
चलचित्र
उद्योग
सधैंका
लागि
बन्दै
हुने
पो
हो
कि
भनेर
गहिरो
चिन्ता
र
चिन्तनसमेत
हुने
गथ्र्यो
तर
जब
मुलुकमा
शान्तिप्रक्रियाको
थालनी
भयो,
स्थिति
ठ्याक्कै
विपरीत
हुन
पुग्यो
।
वर्षौंसम्म
हात
बाँधेर
मौन
बसेकाहरू
पनि
चलचित्र
निर्माणको
क्षेत्रमा
होमिए
।
कहिल्यै
चलचित्र
निर्माण
गर्ने
सोचाइसम्म
नबनाएकाहरू
पनि
यस
क्षेत्रमा
प्रवेश
गरे
।
फलस्वरूप
अहिले
नेपाली
चलचित्र
उद्योगसँग
थामिनसक्नु
चलचित्रका
लाम
लागेको
छ
।
ट्राफिकजाम
बढेको
बढ्यै
छ
।
यसलाई
सम्हाल्न
अहिलेसम्म
कुनै
गतिलो
ट्राफिक
सडकमा
आउन
सकेको
छैन
।
-डिजिटल प्रोजेक्सन) उहाँहरूको । हाम्रो फिल्म देखाएबापत हलले पनि उत्तिकै मुनाफा कमाउँछ, त्यो पनि बिनालगानी । त्यसमाथि पनि प्रोजेक्सनको नाममा छुट्टै पैसा लिन मिल्छ -’, निर्माता सन्देश श्रेष्ठ भन्छन्- ँत्यही प्रोजेक्सन सिस्टमबाट हिन्दी वा अंग्रेजी फिल्म लगाउँदा सबै खर्च आफनै तर नेपाली फिल्म लगाउनासाथ भाडाका नाममा थप असुली -’ उनको गुनासो छ- ँझट्ट हर्ेदा एकैपटक सबै ठाउँमा फिल्म रिलिज हुँदा रकम पनि त्यहीअनुसार संकलन हुनेजस्तो देखिए पनि प्रोजेक्टरलाई फोकटमा लाखौं तिर्नुपर्दा नेपाली फिल्मका निर्माताहरू अनावश्यक रूपमा नोक्सानी बेहोर्न बाध्य छन् । हामीकहाँ फिल्मसम्बन्धी यत्रा संघसंस्था छन् तर निर्मातामाथि भएको यत्रो थिचोमिचोको विषयमा किन कोही केही बोल्दैन-’ हामीकहाँ फिल्मसम्बन्धी यत्रा संघसंस्था छन् तर निर्मातामाथि भएको यत्रो थिचोमिचोको विषयमा किन कोही केही बोल्दैन ?
नायिका मौसमी मल्लले आफूले बनाएको चलचित्र गिरफतार रिलिज हुँदै छ भनेर दुइ दिनअगाडि मात्र थाहा पाइन् । ँदुइ दिनमा प्रिन्ट जुटाऊ, पब्लिसिटी गर, पोस्टरिङ गर के मात्र हुन सक्छ र-’, मौसमी भन्छिन्- ँजसोतसो गरियो ।’ गायक अर्जुनकुमारको अवस्था पनि त्यस्तै भयो । उनले पनि आफूले डिजिटल प्रविधिमा बनाएको द युगदेखि युगसम्म पर््रदर्शन हुने कुरा तीन दिनअघि मात्र थाहा पाए । राजेश हमालको पहिलो चलचित्रसँग मिल्दोजुल्दो नाम जुराएर उनैलाई प्रमुख भूमिकामा उभ्याइएको चलचित्रलाई हल्लाखल्लासहित ल्याउन पाए त्यसको चार्म छुट्टै हुन सक्थ्यो । ँतर टाइम नै नपाइने रहेछ । तीन दिनअगाडि आएर मेरो फिल्म लाग्छ भन्ने थाहा भयो । त्यत्रो सट पिरियडमा के गर्ने, के नगर्ने-’, अर्जुनकुमार आफनो अनुभव बाँड्छन्- ँत्यहीँमाथि भोलिपल्ट बुबाको एकछाकी, पर्सिपल्ट श्राद्ध । म्यानेज गर्न बडा गार्हो भयो । फिल्म बनाउनभन्दा चलाउन झन् गार्हो भन्थे, हो रहेछ ।’ भौगोलिक हिसाबले विश्वमा अत्यन्त सानो देश नेपाल । सानो देश नेपालको सानो राजधानी काठमाडौं । यही सानो काठमाडौंको सानो उद्योग नेपाली चलचित्र उद्योग । यो उद्योगलाई साथ दिने न्यून दर्शक । अर्थात् चलचित्र हर्ेन हलमै पुग्ने नेपालीको संख्या बरु होलसेल पसल थापेर जीवनयापन गर्नमा उज्ज्वल भविष्य देख्नेहरूले नेपाली चलचित्रमा लगानी गरेर लगानी फिर्ता पाउने वा मुनाफा आर्जन गर्न सकिने विश्वास चलचित्रबाट गरेका छैनन् । कुरो हो पनि । किनभने एउटा चलचित्रमा ५०औं लाख लगानी गरेर लगानी फिर्ता अनिश्चित बनाउनुभन्दा अन्य व्यवसायबाट राम्रो मुनाफा कमाउन पनि सकिन्छ ।
वास्तवमा नेपाली चलचित्रक्षेत्र अहिले आर्श्चर्यजनक रूपमा रामभरोसे शैलीले अगाडि बढिरहेको छ । नेपाली चलचित्रलाई व्यापारव्यवसायको राम्रो स्रोत मानेर यसमा लगानी गर्न आकषिर्त हुने वातावरण अहिलेसम्म पनि बनेको छैन । गार्मेन्ट र गलैँचा उद्योग अनि घरजग्गाको व्यवसायमा जत्तिको आर्थिक मुनाफा देखिने र यही कारण यतातिर होमिनेसम्मको वातावरण पनि बनेको छैन । बरु होलसेल पसल थापेर जीवनयापन गर्नमा उज्ज्वल भविष्य देख्नेहरूले नेपाली चलचित्रमा लगानी गरेर लगानी फिर्ता पाउने वा मुनाफा आर्जन गर्न सकिने विश्वास चलचित्रबाट गरेका छैनन् । कुरो हो पनि । किनभने एउटा चलचित्रमा ५०औं लाख लगानी गरेर लगानी फिर्ता अनिश्चित बनाउनुभन्दा अन्य व्यवसायबाट राम्रो मुनाफा कमाउन पनि सकिन्छ । निर्माता तथा हास्य अभिनेता निर्मल शर्मा भन्छन्- ँफिल्ममा हालेको पैसा कहिले आउँछ कहिले- आउँछ कि आउँदैन भन्ने ग्यारेन्टी पनि हुँदैन । तर त्यही पैसा घरजग्गामा हाल्यो भने एक-दुइ वर्षा डबल नै पनि हुन सक्छ । डबल भएन भने पनि घाटा पर्दैन, नाफै हुन्छ । त्यसैले फिल्म बनाएर रिलिजका लागि वर्षौंसम्म कुरिरहेर लगानी फसाउनुभन्दा अरू व्यवसाय गर्नु ठीक होजस्तो पनि लाग्छ ।’ निर्मात्री तथा अभिनेत्री प्रज्ञा जोशी पनि यसै कुरामा छिन् । भन्छिन्- ँफिल्म बनाएर कुरेको एक वर्षहुन लाग्यो, कहिले पालो आउने थाहा छैन । यस्तरी लगानी डुबाएर ब्याज बढाउनुभन्दा त जग्गातिर पैसा हाले हुन्थ्योजस्तो लाग्न थालेको छ ।’
-पालो प्रणाली) लगाइएको छ । त्यसमा पनि दुइटा कुरा छन् । एउटा प|mेस -कहीँ नचलेको), अर्को पुरानो -बाहिर चलिसकेको) चलचित्रलाई सेन्सर भएको मितिका आधारमा पर््रदर्शन गर्ने । यसमा पनि सक्नेले धाक, धम्की, गुन्डागर्दी र अन्य उपायद्वारा आफनो चलचित्र पालोभन्दा पहिले चलाउने गर्छन् । नेपाल चलचित्र संघअर्न्तर्गतको उपत्यका पर््रदर्शक समितिका सभापति मदनमान वज्राचार्य क्यु सिस्टम पालना गर्नु बाध्यता रहेको बताउँछन् । उनी आपैँm भन्छन्- ँक्यु सिस्टम टुट्नासाथ मिनी डन शुरू हुन्छन् । निर्मातासँग टेबलमुनि पैसा लिएर फिल्म देखाइदिने अवस्था सिर्जना हुन्छ । यो क्यु सिस्टमको फाइदाको पक्ष हो । क्युमा बस्दाबस्दा प्रिन्टमै ढुसी परेर अड्किने अवस्थामा पुगेपछि लगाउनुपर्ने बाध्यता गलत पक्ष हो । यसलाई हर्ेदाचाहिँ क्यु सिस्टम टुटेर खुला स्पर्धा हुनु राम्रो हुन्छ ।’ बुझने निर्माताहरू पालो प्रणालीभन्दा पनि खुला स्पर्धाको पक्षमा छन् । निर्मल शर्मा भन्छन्- ँफिल्म बनाउने व्यवसायका लागि हो, जुन फिल्म व्यावसायिक रूपमा बलियो छ, त्यसैले पालो पाउँछ । यसबाट राम्रा फिल्म मात्र बनाउँm भन्ने पनि हुन्छ ।’ नवनिर्माता सुभाष गिरीको भनाइ पनि त्यस्तै छ- ँअहिले पनि नेपाली फिल्म भएकै कारण हेरिदिनुपर्यो, चलाइदिनुपर्यो भन्ने कुरा छैन । जसको फिल्ममा दम छ, उसैको फिल्म लाग्ने व्यवस्था हुनुपर्छ । झूर फिल्मलाई माया गरिरहनर्ुपर्छजस्तो लाग्दैन ।’
नेपाली चलचित्र जति धेरै बने पनि चलचित्र निर्माण व्यवसायमा उद्योगी-व्यापारीहरू आकषिर्त हुन सकेका छैनन् । बल्ल आएर केही व्यापारीले चलचित्र निर्माणमा हात हाल्न थालेका छन् । त्यसबाहेक नेपाली चलचित्र उद्योग चलचित्रकर्मीकै बलबुतामा उभिएको छ । यसमा अन्य क्षेत्रका उद्यमी-व्यवसायीबाट खासै लगानी आएको देखिँदैन । यस्तो अवस्थाका लागि नेपाली चलचित्र निर्माण गर्न वा यसमा लगानी भित्र्याउन वातावरण सिर्जनाको प्रयास मात्र पनि नेपाली चलचित्रक्षेत्रबाट कहिल्यै हुन सकेको छैन । यसैको जरिवाना तिर्दै चलचित्रकर्मका विविध विधामा संलग्न चलचित्रकर्मी नै चलचित्र निर्माणको बाटोमा दौडिरहेका छन् । यसै क्षेत्रका नायक, नायिका वा अन्य कलाकार, चलचित्र प्रदर्शक, वितरक, निर्माणनियन्त्रकले नै पछिल्ला दिनमा निर्माताका रूपमा नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिइरहेका छन् ।
जे
भए
पनि
दशैं-तिहारको
आगमनसँगै
दर्जनौं
चलचित्र
रिलिजका
लागि
एक्सन
अवस्थामा
छन्
।
विदुर गिरी
|
| |
|
| |
|