विषय सूची
) राजनीतिक कित्तामा कलाकार
) भारतय सुन्दरीको नेपाली क्याटवाक
) इशाको छलाङ
) सिन्डी लपर
) अविरल यात्रा 
) बैसाखीमा संगीतयात्रा
)

हलिउडका फिल्म

) व्यापार घटे पनि बढ्दै एल्बम
)

दशैं-तिहार ताक्दै सिनेमा 

) इभेन्टमा मस्त पोखरा
)

हिट्स अफ मन्थ

) स्वाद गजलको

 
 

 अविरल यात्रा 

नेपाली आधुनिक गीतको विकास तथा विस्तारमा योगदान पुर्याउने स्रष्टा तथा कर्मीहरूको पंक्तिमा रुबी जोशी समेटिनर्ुपर्ने कलाकार हुन्, जसको मधुर स्वर गायकीले नेपाली संगीतलाई अझ कर्ण्र्ा ाप्रय तुल्याएको स्वर्गीय गीतकार रवीन्द्र शाहको रानी तलाउ किनारालाई नातिकाजीले कालजयी संगीतमार्फ गरेको शृ·ारलाई जोशीले पूरापूर न्याय दिएर आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गरेका छन्

संगीतकार शिवशंकरद्वारा संगीतबद्ध राममान तृषितको त्रि्रो पनि माया लाग्छजस्तो रोमान्सले परिपर्ण् रचनालाई जीवन्त तुल्याउने जोशीले मायाप्रेम, प्रणयका गाथालाई आफनो गायकीले प्रभावपर्ूण्ा बनाएका छन्

 

  

ँरुबी जोशीका छानिएका गीतहरूशीषक एल्बममा समेटिएका नौ गीतलाई शक्तिवल्लभको सशक्त संगीतले सुरिलो तुल्याएको एसपी कोइराला तथा यादव खरेलका मन छुने शब्दहरू अनि नारायण ओलीका कर्ण्र्ाा्रय संगीतले चूडामणि देवकोटा भोजराज घिमिरेका रचनालाई ब्युँताएको यथार्थलाई रुबीको माधर्ुयपर्ूण्ा स्वरको उतारचढाबका कारण संगीतका पारखीलाई अझ मन्त्रमुग्ध पार्न सक्छ

रुबी जोशीले संगीत रचनालाई विशेष ध्यान दिएर अझ बढी सांगीतिक कर्म गरून् भन्ने पारखीहरूको सदिच्छालाई आत्मसात् गर्नु राम्रो नै हुनेछ रुबीले गीतसंगीत प्रस्तुतिको त्रिवेणीलाई जति सफलताका साथ पस्किन्छन्, उनी उति नै प्रिय ग्राह्य हुँदै जाने छन्

श्रीदीप तुलाधरले सप्तक रिकर्डिङ एन्ड रिर्सच सेन्टरबाट रुबीका गीतहरूलाई स्तरीय तरिकाले डिस्कमा समेट्न गरेको प्रयास खेर गएको छैन समग्रमा भन्नुपर्दा रुबीको सांगीतिक यात्रा अझै लामो अवधिसम्म अविरल रूपमा अघि बढ्ला भन्ने कुरामा संगीत प्रेमीहरूले आश गर्नु अस्वाभाविक ठान्नु हुने छैन

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.