विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 

 

 

सवारीको सान

भो, कारको नम्बरचाहिँ नभनौं है । घरमा पार्किङ गरिराखेको सिल्भर कलरको महँगो कारतर्फदृष्टि लगाउँदै अहिलेकी हट नायिका रेखा थापाले भनिन्- ँकतै घुम्न निस्कँदा कार लिएर जानर्ुपर्छ, नम्बर थाहा भयो भने पार्किङ गरेको बेला अरुले ँफलो गर्न सक्छन् ।

व्यस्त नायिका रेखा थापाको यो भनाइले ँपब्लिक फिगर बन्दाखेरी भोग्नुपर्ने अप्ठेरोपनसँगै उनीहरुको बदलिँदो ँलाइफ स्टाइललाई प्रतिविम्बित गर्छ । ८ वर्षघि मिस कोशी प्रतियोगितामा सेकेन्ड रनर अपको उपाधि पाउँदासम्म उनी हिँडेर वा र्सार्वजनिक यातायातबाटै आवतजावत गर्थिन् ।

 

विराटनगरकी रेखा जब काठमाडौं छिरेर धडाधड फिल्ममा खेल्न थालिन् तब उनको ँलाइफ स्टाइलमा पनि एकाएक चेन्ज आयो डेढ वर्षघिसम्म भारत निर्मित मारुति कम्पनीको रातो रङको अल्टोमा रमाएकी रेखा अहिले भने इटालियन कार ँसेट पालियोको स्टेरिङ घुमाउँदै काठमाडौंमा घुम्ने गर्छिन् हिरो फिल्ममा हिरोइन भएर अभिनय यात्रा शुरु गरेकी रेखा नेपाली चलचित्रकी सबैभन्दा महँगी नायिका मानिन्छिन् उनी भन्छिन्- मलाई चित्तबुझ्दो राम्रो कथावस्तु भएको चलचित्र भयो भने लाख पारिश्रमिकमै पनि चित्त बुझाउँछु नत्र लाखभन्दा बढी लिन्छु

सुन्दा आर्श्चर्य लाग्न सक्छ, आजभन्दा २५ वर्षगाडि चलचित्रमा प्रवेश गर्दा आफ्नो पहिलो फिल्म ँजुनीबाट नायक भुवन केसीले १५ हजार रुपियाँ हात पार्दा निकै खुसी भएका थिए त्यसो पाँच वर्षघि ँजिद्दी चलचित्रमा अभिनय गरेबापत लाख पारिश्रमिक बुझेको उनको दाबी थियो जे होस्, यो दुइ उदाहरणले पनि नेपाली चलचित्र कलाकर्मीको विगत वर्तमान अवस्थामा आएको उलटपुलटलाई इंगित गर्दछ

बढ्दो बजार

व्यावसायिक नेपाली चलचित्रको प्रारम्भबिन्दु मानिएको माइतीघर फिल्म करिब लाख रुपियाँको लागतमा बनेको थियो निजी क्षेत्रबाट बनेको पहिलो चलचित्र माइतीघर २०२२ सालमा छायांकन गरी २०२३ सालमा प्रदर्शित भएको थियो जसमा नेपाली मात्र नभएर भारतीय कलाकर्मीले पनि निःशुल्क सहयोग गरेका थिए यही फिल्ममा नायक सीपी लोहनीका ँसाथीको भूमिका गरेर यादव खरेल एवम् नृत्य निर्देशन गरेर वसन्तजंग रायमाझीले सिने करिअरको शुरुआत गरे

यसरी शुरु भएको व्यावसायिक चलचित्रको निर्माण कार्यको संख्यात्मक गुणात्मक वृद्धिसँगै कलाकर्मीलाई आकर्ष पारिश्रमिक गाडी सुविधासम्म प्रदान गरिन थालेको दर्ुइ-तीन वर्षा बल्लतल्ल एउटा फिल्म बन्थ्यो, निर्माता निर्देशकले कहिले बोलाउलान् भनेर त्यो जमानामा नायक शिव श्रेष्ठ, भुवन केसीलगायतले कम्ता संर्घष्ा गर्नु परेन यद्यपि, पुर्ख्याेली सम्पत्ति प्रशस्त भएका यी नायकद्वयले रुपियाँ पैसा भन्दा पनि नाम फिल्मी रमझमका कारण नै कला क्षेत्रलाई यो समयसम्म ल्याउन योगदान गरे नायक नहुँदा पनि गाडी चढेर हिँड्ने भुवन केसी नायक निर्माता भएपछि गाडी फेरिरहने व्यक्तिमा गनिन्छन्

अभिनेता एवम् चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्माका भनाइमा कलाकर्मीहरु चलचित्रमा संलग्न भए पनि सुरक्षित भविष्य नभएका कारण अन्यत्र पनि जागिर खाने गर्थे उनी अगाडि थप्छन्- ँफिल्मी क्षेत्र पनि अहिले व्यवसायउन्मुख भइरा सफल कलाकर्मीलाई वैकल्पिक रोजगारी गर्नुपर्ने अवस्था छैन हाल वर्षा ३०-४० वटा फिल्म बन्न थालेका कारण सफल नायक-नायिका एवम् अन्य कलाकर्मीलाई भ्याइनभ्याइ नायकहरु राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट प्रति फिल्म लाखको हाराहारीमा पारिश्रमिक लिने बताउँछन् तैपनि नभ्याएका कारण फिल्म बनाउन लागेका निर्मातालाई तत्काल ँटाइम दिन नसक्ने जनाउँदै केही महिला डेट कर्ुनका लागि आग्रह गर्ने गर्छन् उता, नायिकातर्फरेखा थापा, ऋचा घिमिरे, अरुणिमा लम्सालको अभिनयको भाउ पनि बढ्दो आफूले एउटा फिल्म खेलेबापत लाखभन्दा बढी पारिश्रमिक लिने गरेको रेखा थापा बताउँछिन् अन्य नायिकाहरु भने यस क्ष्ँेत्रमा संर्घष्ारत भएका कारण हाललाई ५० हजारको हाराहारीमा भए पनि सन्तोष मान्ने गरेका छन्

नाम, दाम शान

कुनै बेला कलाकारलाई ँनौटंकी भनिन्थ्यो तर अहिले ँराष्ट्रका गहनाको रुपमा लिन थालिएको फिल्मी संसारमा प्रवेश गरेका कलाकर्मीले नाम, दाम शान पाइरहेका छन् आमदर्शकले दिने माया इज्जतका कारण पनि सफल कलाकर्मीहरुले आफ्नो ँलाइफ स्टाइललाई झन्-झन् उच्चस्तरको बनाउँदै लगेका छन्

दर्ुइ दशकअघिदेखि चलचित्रमा संगीत भर्दै आएका चर्चित संगीतकार शम्भुजित बाँस्कोटाले शुरुका चरणमा असन, इन्द्रचोक, पुतली सडकतिर गितार बोक्दै हिँड्ने गर्दाको कथाव्यथा अझै भुलेका छैनन् ँशुरुका दिनमा टेम्पो, मिनिबसको यात्रा गरिन्थ्यो , संर्घष्ापछि सफलताको स्वाद पाइरहेका बाँस्कोटा भन्छन्- ँअहिले मारुति कारमा चढ्छु यो सब श्रोता दर्शकको माया हो समय कामले हिँड्ने व्यक्तिलाई आफ्नै गाडी चढ्ने बनायो

जवान छँदा नायक भएका उमेर धर्केपछि निर्माता बनेका अर्जुन श्रेष्ठ बुढ्यौली सम्पत्तिसँगै चलचित्रको आम्दानीले गर्दा उच्च स्तरको जीवनयापन गर्न सफल भएका छन् जापानी कम्पनीको बा १३३७ नम्बरको निशान गाडीमा हुइँकिने श्रेष्ठ भन्छन्- ँ१० वर्षछि गाडी चेन्ज गरें पहिला टोयोटा चढ्थें, अहिले चाहिँ निशान

फिल्मी पर्दामा झैं नायक-नायिका तथा अन्य कलाकर्मी वास्तविक जीवनमा पनि धनी होलान् भन्ने मानसिकता दर्शकमा हुने गरेको कलाकर्मीहरु बताउँछन् त्यस्तो अवस्थामा आफ्नो आर्थिक अवस्था जे-जस्तो भए पनि आमव्यक्तिको नजरमा मनग्गे आम्दानी भएजस्तो रहनसहन गर्नुपर्ने बाध्यता अभिनेता एवम् निर्माता अशोक शर्मा भन्छन्- ँकलाकर्मीलाई हर्ेने पब्लिक दृष्टिकोण फरक हुन्छ पर्दामा झैं