विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 
 

निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी

कलाकारहरुको गोप्य रोमान्सको भिडियो टेप हलिउड बलिउडका कलाकारकै नाम जोडिने गर्छ तर त्यस्तो खुलापनलाई नेपालका कलाकारले समेत अवलम्बन गर्न थालेका छन् हिजोआज नेपालकै कलाकारका यस्ता भिडियो टेप र्सार्वजनिक हुन थालेका छन् ।गायक तथा हास्य कलाकार प्रकाश ओझालाई जेल मुद्दामामिलासम्म पुर्याउने नग्न तस्वीर यौनदृश्यसहितका भिडियो टेप प्रकरणपछि अब निर्देशक दयाराम दाहाल नवनायिका अर्पणा सिंहबीच रोमान्स चलिरहेको गोप्य भिडियो टेप र्सार्वजनिक भएको

एउटाको मोबाइलबाट अर्कोको मोबाइल हुँदै नेपाली चलचित्र क्षेत्रमा सनसनीका रुपमा फैलन पुगेको यो भिडियो रेकर्डमा प्रकाश ओझाको जस्तो अश्लील यौन दृश्य भने छैनन् यसमा केवल निर्देशक दाहाल नायिका सिंहबीचको उत्तेजक चुम्बन दृश्यको सनसनीचाहिँ महसुस गर्न सकिन्छ  

नेपाली चलचित्र क्षेत्रका दर्जनौं व्यक्तित्वले मोबाइलको ग्यालरी बक्सभित्रबाट नियालिसकेको यो रर्ेकर्डमा दयाराम अर्पणा उत्तेजक भएर चुम्बन साटासाट गरिरहेको दृश्य छायांकन गरिएको भिडियो रर्ेकर्ड हर्ेदा कुनै कोठाभित्र दयाराम अर्पणा यौनातुर हुँदै रोमान्समा तल्लीन भएको पाइन्छ उनीहरुको यो गोप्य रोमान्सलाई कसले खिच्यो भन्ने प्रस्ट छैन, तर यो दृश्य खुला याल बन्द पर्दाबीचको थोरै खाली ठाउँबाट खिचेको प्रस्ट हुन्छ

भिडियोमा दयाराम निलो ट्रयाकसुटमा अर्पणा कालो वनपिस कपडामा कामातुर देखिन्छन् दृश्यमा दयाराम मुन्तिर अर्पणामाथि देखिन्छिन् त्यसै गरी अर्पणले उत्तेजित भावमा दयारामको पेटदेखि अनुहारसम्म लगातार चुम्बन गरिरहेको तथा दयारामले अर्पणालाई लगातार र्स्पर्श गरिरहेको चुम्बन फर्काइरहेको यो रोमान्सको भिडियो रर्ेकर्ड जतिले हेरे, सबैले ज्रि्रो टोके - मिनेट लामो भिडियो रर्ेकर्डका ती दृश्य पछि के हुन्छ, त्यो चाहिँ समावेश छैन

कामनाको विशेष सूत्रका अनुसार दयारामले हाल निर्देशन गरिरहेको चलचित्र कहाँ छौ कहाँंमा मौका दिएवापत अर्पणा दयारामबीच यो गोप्य रोमान्स जुरेको हो स्रोतका अनुसार कहाँ छौ कहाँका लागि एग्रिमेन्ट गर्नुअगाडि नै दयारामले अर्पणालाई रोमान्सका लागि भनेका थिए तर अर्पणाले पहिले एग्रिमेन्ट गरौं, त्यसपछि तपार्इंले चाहेको कुरा पूरा हुन्छ भन्ने जवाफ दिएकी थिइन् कहाँ छौ कहाँका लागि अर्पणालाई एग्रिमेन्ट गर्नुअगाडि दयारामले उनलाई मोबाइलमा फोन गरेर रोमान्सको अफर गरेका थिए त्यतिखेर अर्पणा दरबारमार्गको हट ब्रेड्समा साथीहरुसँग थिइन् साथीहरुले सकेसम्म नबुभ\mने अनि नसुन्ने गरी अर्पणाले दयारामलाई रोमान्सका लागि आफू तयार रहेको तर पहिले एग्रिमेन्ट गर्नुपर्ने र्सत राखेकी थिइन् त्यही बेला नै दयाराम अर्पणाबीच मोबाइलमै चुम्बन साटासाट भने भएको थियो

उनीहरुबीचको रोमान्स नेपालगन्जमा पनि जारी रहेको कामनाको विशेष सूत्रले जानकारी गराएको सूत्रका अनुसार सुटिङका लागि नेपालगन्ज पुगेको कहाँ छौ कहाँको युनिटमा पनि दयाराम अर्पणाबीचको रोमान्स चर्चाको विषय बन्न पुगेको

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.