विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 
 

नयाँ धारमा क्रान्तिकारी चलचित्र

राजनीति भनेपछि कान थुन्ने प्रवृत्तिका भक्तपुरका रमेश थापा माओवादी जनयुद्धमा आधारित चलचित्र हेरेपछि एकाएक क्रान्तिकारी बनेका छन् राजनीतिलाई फोहोरी खेलको संज्ञा दिने थापा देश परिवर्तन गर्न राजनीतिमा होमिनुपर्ने महसुस गर्दै एकाएक संविधानसभाको चुनावअघि राजनीतिमा सक्रिय भएपछि उनका दौंतरीहरु आर्श्चर्य चकित भएका छन् नेपाली चलचित्र भनेपछि घृणा गर्ने कोटेश्वरका डिल्ली कार्की पनि जनयुद्धमा आधारित चलचित्र लालसलाम हेरेपछि नेपाली चलचित्रको फ्यान भएका छन् नेपाली चलचित्र निर्माणको परम्परागत ट्रेनलाई चुनौती दिँदै नयाँ धारमा लालसलाम आवाजलगायतका चलचित्र निर्माण भएका थिए

जसले उपत्यकाबाहिर उपत्यकामा राम्रो व्यवसाय गरेको यसभन्दाअघि जनयुद्धकालमै बनेको चलचित्र आगोले पनि राम्रो उत्साहजनक आम्दानी गरेको थियो

विश्वमा कम्युनिस्टविरोधी गतिविधि बढिरहेको परिवेशमा नेपालमा भने कम्युनिस्ट विचारधारालाई प्रचार गर्ने खालको चलचित्र बन्न थालेपछि नेपालका कम्युनिस्ट कार्यकर्ता उत्साहितसमेत भएका छन् कम्युनिस्ट कार्यकर्ता सुनिल बासु भन्छन् -क्रान्तिकारी चलचित्र यस्तै तवरले बन्दै जाने हो भने नेपालमा चाँडै र्सवहारा वर्गको अधिनायकत्व कायम हुनेछ देश जनवादतिर उन्मुख हुनेछ

दोस्रो विश्वयुद्धपछि भएको शीतयुद्धताका अमेरिकाले कम्युनिस्ट विचारधारालाई पतन गराउनका लागि विभिन्न किसिमका सञ्चारमाध्यमलाई उपयोग गरेको थियो सन् ६० दशकलाई राम्रोसित मूल्यांकन गर्ने हो भने त्यति बेला मिडिया प्रोपोगन्डा टुल्सको रुपमा प्रयोग गरिएको पाइन्छ -त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रवलराज पोखरेलको भनाइमा त्यस बेला रेडियो, टेलिभिजन चलचित्रलाई ब्रेन वासको भरपर्दो माध्यम बनाउने गरिएको थियो

पश्चिममा बनेको बढी पर््रदर्शनमा आएका कम्युनिस्ट विचारविरोधी चलचित्रका कारण आजसम्म पनि संसारका अधिकांश मानिस कम्युनिस्टलाई आतंककारी मानवअधिकारका उल्लंघनकर्ता अनि स्वतन्त्रताका विरोधी सम्झन्छन् वास्तवमा कम्युनिस्ट सबै भन्दा बढी देशभक्त कामदार जनताप्रति बफादार हुन्छन् -यस्तै कुरालाई जनतासमक्ष ल्याउनका लागि चलचित्र भरपर्दो माध्यम हुन सक्ने नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्यर् इश्वर खाइजु बताउँछन्

अमेरिकाले स्ाोभियत संंघ विघटन गर्नका लागि अनेक उपाय रचेका मध्ये चलचित्रको उपाय र्सार्थक बनेको ह्वाइट हाउसले महसुस गरिसकेको तात्कालिक सोभियत संघले पुँजीवादका विभिन्न क्रियाकलाप गतिविधिलाई नियन्त्रण गरे पनि चलचित्रलाई पर्ूण्ातया नियन्त्रण गर्न सकेको थिएन जसका कारण नयाँ पुस्ता चलचित्रमा जस्तो छाडापना, यौन स्वतन्त्रता अनेक खाले पुँजीवादी रमझमका भोका हुन थाले फलस्वरुप तिनीहरु बिस्तारै बिस्तारै कम्युनिस्टविरोधी भए सन् १९९० मा सोभियत संघ पतन गर्न सक्रियरुपमा लागि परे

मान्छेका विचार भावना परिवर्तन गराउन सक्ने चलचित्र माध्यमलाई नेकपा माओवादीले समयमै सोचविचार गरेका कारण संविधानसभामा जनताको बढी मत पाउनसमेत सफल बन्यो

हलिउडमा सन् १९४७ देखि ५४ सम्मका अवधिमा मात्र अमेरिकी सरकारको दबाबमा दर्जन जति कम्युनिस्टविरोधी चलचित्र बनेका थिए जुन चलचित्रमा सोभियत संघका एक कम्युनिस्टलाई खलपात्रको रुपमा उभ्याएर जासुस बनाइन्थ्यो अमेरिकामा परमाणु बम विस्फोट गर्न लगाउने आतंक सिर्जना गराउने गरेको देखाइन्थ्यो

यस्ता चलचित्रमा आई म्यारिड कम्युनिस्ट -१९४९), जोन बेनीद्वारा अभिनित बिग जिम म्याकलेन -१९५०), आई वाज कम्युनिस्ट फर दि एफबीआई -१९५१) माइ सन जोन -१९५२) प्रमुख हुन् सोभियत संघको पतनपछि चीनको सशक्त विरोधीको रुपमा देखा परेको अमेरिकाले ओस्कार विजेता निर्देशक मार्टिन स्कोर्सर्ेेाई सन् १९९७ मा कुन्दन चलचित्र बनाउन सहयोग गरेको थियो सोही वर्षरेड कर्नर सेभेन र्इयर्स इन तिबेत नामक चलचित्रले पनि चिनियाँ कम्युनिस्ट सरकारको अवास्तविक अत्याचारलाई विषयवस्तु बनाएर विश्वमा कम्युनिस्टप्रति नकारात्मक भावना उब्जाउने प्रोपोगन्डा मच्चाएको थियो

कम्युनिस्ट राष्ट्र उत्तरकोरियाविरुद्ध पनि दक्षिण कोरियाले धेरै चलचित्र बनाए पनि ती देशहरुबीच संवाद सम्बन्ध विस्तार हुन थालेपछि कम्युनिस्टलाई आस्थाका लागि लड्ने योद्धा शहीदका रुपमा देखाउन थालेको पाइन्छ कम्युनिस्ट विचारको चलचित्र हर्ेन मन पराउने आस्था सांस्कृतिक परिवारकी अध्यक्ष एवम् जनकलाकार कान्छीप्यारी राजचल भन्छिन् -साउथर्न गुरिल्ला फोर्सर्ेे-१९९०) ताइ-बाक माउन्टेन -१९९४) नामक कोरियन चलचित्र उत्कृष्ट जसले कम्युनिस्टलाई हिरो बनाएको

बलिउडमा कम्युनिस्टविरोधी चलचित्रभन्दा कम्युनिस्टलाई उत्प्रेरणा जगाउने खालका चलचित्र बनाइएको पाउन सकिन्छ नेपाली कम्युनिस्टहरुको उद्गमस्थलको रुपमा रहेको भारतीय क्रान्तिकारी चलचित्रका कारण नेपालमा कम्युनिस्ट बन्नेहरुको सूची लामै भारतमा सुवासचन्द्र बोस, क्रान्तिवीर, लालसलाम, भगतसिंह, आजादसिंह, लिजेन्द अफ भगतसिंहजस्ता बहुचर्चित कम्युनिस्ट जनयुद्धमा आधारित चलचित्र बनेका छन्

चिनियाँ जनयुद्धको कथावस्तु आधार बनाएर बनाइएका चलचित्र पाउन सकिन्छ जसमा ग्रिफ ओभर एल्लो रिभर, लङ मार्च, इस्ट इज रेड बहुचर्चित छन् नेपालमा पनि बलिदान चलचित्र बनाइएपछि क्रान्तिकारी धारको चलचित्र बन्ने सूत्रपात भएको हो

डा. गोपीन्द्र पौडेल भन्छन्- वर्ग संर्घष्ाको विषयवस्तुलाई समेटेर बनाइने चलचित्रको अभाव भएको नेपालमा नेपाली भूमिमा सञ्चालित वर्ग संर्घष्ाको गति, प्रकृत्ति, दिशा