विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 
 

गन्स एन रोजेज

गन्स एन रोजेज सन् १९८५ मा क्यालिफोर्नियाको लस एन्जेल्समा स्थापित अमेरिकी हार्ड रक ब्यान्ड हो सह-संस्थापक एक्सल रोजको नेतृत्वमा रहेको यस ब्यान्डको सदस्यहरुमा ब्यापक हेरफेर हुँदै आएको यसले पाँचवटा स्टुडियो एल्बम, एउटा लाइभ एल्बम तीनवटा म्युजिक भिडियो डिभीडी बजारमा ल्याइसकेको अहिले यो ब्यान्ड ँचाइनिज डेमोक्रेसी नामक एल्बम निकाल्ने तरखरमा विगत १० वर्षेखि तिनीहरु यसका लागि काम गर्दै आएका हुन् सन् १९९१ का एल्बमहरु युज योर इलुजन क्ष् युज योर इलुजन क्ष्क्ष् पछिको चाइनिज डेमोक्रेसी गन्स एन्ड रोजेजको अर्काे ओरिजिनल एल्बम हुनेछ यस ब्यान्डको करिब करोड प्रति एल्बम विश्वभर बिक्री भइसकेको तीमध्ये करोड ९० लाख प्रति संयुक्त राज्य अमेरिकामा बिक्री भएको थियो

 सन् १९८७ मा निस्केको यसको चर्चित एल्बम ँअपेटाइट फर डिस्ट्रक्सन विश्वभर करोड ७० लाख प्रति बिक्री हुनाको साथै अमेरिकाको विलबोर्ड २०० को पहिलो स्थानमा रहन सफल भयो। साथै यस एल्बमका तीन वटा गीत विलबोर्ड हट १०० को टपटेन हिटमा रहन सफल भयो त्यसमध्ये ँस्विट चाइल्ड माइन पहिलो स्थानमा रह्यो ।त्यसै गरी सन् १९९१ को युज योर इलुजन क्ष् युज योर इलुजन क्ष्क्ष् विलबोर्ड २०० को र्सवाेच्च दुइ स्थानमा रहन सफल भए , अमेरिकामा मात्रै करोड ४० लाख प्रति एल्बम बिक्यो

सन् १९८५ को मार्चमा हलिउड रोजका सदस्यहरु एक्सल रोज (भोकल्स), इज्जी स्ट्राडलिन -रिदम गिटार) लस एन्जेल्स गन्सका सदस्यहरु ट्रासी गन्स (लिड गिटार), ओले बेक -बास गिटार) रोब गार्डनर (ड्रम्स) मिलेर यस समूहको गठन भएको थियो हलिउड रोज लस एन्जेल्स गन्स ब्यान्डबाट शब्द सापट लिएर यस समूहले आफ्नो ब्यान्डको नाम गन्स एन रोजेज राख्यो सोही महिनाको २६ तारिखमा यस ब्यान्डले पहिलो कार्यक्रम प्रस्तुत गर्यो छोटै समयमा ओले बेकले समूह छोडेपछि उनको स्थानमा डफ म्याक क्यागनलाई लिइयो त्यसको केही समयपछि लस एन्जेल्स गन्सलाई पुनर्गठन गर्न गिटारिस्ट ट्रासी गन्सले पनि ब्यान्ड छोडे पछि उनको स्थानमा स्लासलाई राखियो पछि गिल्बी क्लार्कलाई पनि ब्यान्डमा समावेश गरियो त्यसको केही समयपछि गार्डनरले पनि ब्यान्ड छोडे उनको स्थानमा स्टेभन एडलरलाई राखिएपछि ब्यान्डमा स्थिरता आयो सन् १९८५ को जुनसम्ममा ँहेल टुर नामक सांगीतिक भ्रमणमा लस एन्जेल्सदेखि सियटलसम्म पुगेको यो ब्यान्ड प्रशंसकमाझ दरिलो बन्यो

गन्स एन्ड रोजेजको ट्रोबाडोरमा कार्यक्रम हेरेपछि जेफेन रिकर्डस एन्ड आरका अधिकारी टम जुट्टले आफ्ना अन्य साथीहरुलाई चुपचाप बस्न चेतावनी दिँदै ब्यान्डसँग सम्झौता गर्न खोेजे एकसल रोजले उनीसँग ७५ हजार डलर पेस्की लिएपछि आफूले क्रिसालिसका एन्ड आरका एक महिला कर्मचारीले साँझ बोलेभार्डमा ना· हिँडेको खण्डमा उनीसँग सम्झौता गर्ने वचन दिइसकेको बताए बिचरा जुट्टले तीन दिनसम्म आफ्नो अफिसको झ्यालबाट ना· केटी आउलान् भनी चियाएर बसे तर अन्ततः जुटटसँगको सम्झौता रद्द भयो अन्ततः एलन निभानलाई ब्यान्ड म्यानेजरमा ल्याइएपछि तिनीहरु एल्बमका लागि गीत रिकर्ड गर्नेतर्फलागे

पहिलो पूरा एल्बम तयार हुनुअघि नै जेफेन रिकर्डसले ब्यान्डेका सदस्यहरुलाई क्लबमा बजाउन छोडेर सम्पर्ूण्ा ध्यान एल्बममा केन्द्रित गराउन चार वटा गीत मात्र संग्रहितर् इपी लाइक सुसाइड रिलिज गर्यो लस एन्जेल्स बाहिरका श्रोताले ध्यानाकर्षा गर्ने उद्देश्यले त्यसमा रोज टाटुको ँनाइस ब्वाइज एरोस्मिथको ँमामा किन तथा हलिउड रोजेजका संस्थापक सदस्य क्रिश बेबरको सहयोगमा लेखिएका दुइ वटा गीत पंक शैलीको ँरेकलेस लाइफ क्लासिक रक ँमुभ टु दि सिटी बोलका गीत समावेश गरिएको थियो

सन् १९८७ को २१ जुलाई ब्यान्डको पहिलो एल्बम ँअपेटाइट फोर डिसट्रक्सन रिलिज भयो यसको ँवेलकम टु दि जंगल गीत पहिलो म्युजिक भिडियो बन्यो भनसुनको भरमा यो भिडियो शुरुमा एम टीभीमा आइतबारको बिहान एकचोटि मात्र प्रसारण भयो तर रक पंकका पारखीहरुको तत्कालै धयान तान्न सफल यस भिडियोको व्यापक अनुरोध आउन थाल्यो जापान बेलायतमा यस म्युजिक भिडियोको जोडदार प्रशंसा पर््रवर्द्धन भयो

रोबर्ट विलियम्सको कभर डिजाइन राक्षसले बलात्कारी यन्त्रमानवलाई आक्रमण गरिरहेको दृश्यको कारण धार्मिक समूहले उक्त एल्बमको विरोध गर्न थाले केही रिकर्ड स्टोरले एल्बम बेच्नसमेत अस्वीकार गरे पछि एक्सल रोजले पाँचै जना संगीतकर्मीका कंकालयुक्त अनुहारलाई क्रसमा राखिएको चित्रलाई कभर डिजाइन बनाइयो। एक्सल रोजले आफ्नी प्रेमिका तथा भावी पत्नी एरिन इभर्लीको नाम लेखेको ँस्विट चाइल्ड माइन अमेरिकामा शीष स्थानमा रह्यो

बिस्तारै यस ब्यान्डको यो गीत रेडियो एम टीभीमा व्यापक प्रचार