विषय सूची
) चलचित्रको सामूहिक बलात्कार
) हाम्रो सम्बन्ध त्यस्तो होइन
) हिट्स अफ मन्थ
) निर्देशक नायिकाको गोप्य भिडियो टेप/ मोबाइलमा फैलियो सनसनी
) सवारीको सान
) नयाँ धारमा क्रान्तिकारी चलचित्र
) महिला निर्माताको पीडा
) अब्बल श्रेया
) गन्स एन रोजेज
) बुद्ध ब्रिट्नीको संयोजन
) क्यालेन्डरको कचिंगल
) साँच्चिकै नायक
) स्वास्थ्य सौर्न्दर्य
 
 

स्वास्थ्य सौर्न्दर्य

सुन्दर छाला

हामी छाला स्वस्थ चमकदार राख्न विभिन्न खाले शृ·ारका सामग्री प्रयोग गर्ने गर्छर्ाा कस्मेटिक प्रयोग गर्ने क्षमताको अभावले भनेजस्तो परिणाम नपाउँदा स्तरहीन कस्मेटिक बदल्ने बानी बस्न थाल्छ वा अरुको राम्रो छाला देखेर उनीहरुले जे प्रयोग गर्छन् त्यही प्रविधि अनुसरण गर्न पुग्छौं तर कस्मेटिक महँगो या सस्तो जुन प्रयोग गरे पनि नियमित सरसफाइलाई विशेष ध्यान दिन सकिएन भने त्यसको कुनै अर्थ रहँदैन

त्यसैले सफाइमा ध्यान दिन जरुरी साथै आफ्नो उमेरअनुसारको कस्मेटिकको प्रयोग रेखदेख गर्नु अत्यन्त जरुरी ।हामीले किशोरावस्थादेखि नै छालाको सरसफाइ अर्थात् क्लिन्जिङ गर्नुपर्छ, त्यसका लागि ग्लिसरिनयुक्त साबुन या फेस वास प्रयोग गर्ने मोस्चराइजर लगाउने घाममा निक्लिँदा क्एँ ।।।।। भएको सनस्त्रि विथ मोस्चराइजर लगाउने यो उमेरमा कतिलाई डन्डिफोरले पनि सताउँछ तर पार्लरमा गएर क्लिन्जिङ स्क्रब गर्नु हुँदैन घरैमा निम प्याकको प्रयोग गर्नुपर्छ, किनकि स्क्रबको बढी प्रयोगले नकारात्मक नतिजा निम्याउँछ

घरेलु प्याकमा नै दालको धूलो, कुनै पनि निमवाटर या निमपाउडर मह राखेर राम्ररी माडेर मनतातो पानीले धुने अनि मोस्चराइजर लगाउने यो समस्या उमेरको साथसाथै आफैं ठीक हुन्छ तर छाला धेरै फोहोर राखेको या कपालमा चाया भएको खण्डमा अझै बढ्छ

२५-३५ वर्षो उमेरमा डन्डिफोर आएमा यसलाई वंशाणुगत समस्या हो भन्ने बुझ्नर्ुपर्छ यसका लागि चिकित्सकको सल्लाह लिनु जरुरी क्लिनिङमा बढी ध्यान दिनुका साथै मोस्चराइजर, सनब्लक, नाइटक्रिम लगाउन छोड्नु हुन्न डन्डिफोर भन्दै छालामा केही नलगाउने हो भने सुख्खा, चाउरीपन, रुखोपनबाट छालामा प्वाल खुला देखिन्छ यो समस्या समाधानका लागि पछि उपचार गर्दा महँगो पर्छ त्यसैले हामीले छालामा फोका आउनेबित्तिकै डन्डिफोर आएको ठोकुवा गर्दै छाला चिल्लो भएको मोस्चराइजरको प्रयोग बन्द गर्ने निर्णय गरिहाल्नु हुन्न त्यस्तै सनस्त्रिm क्रिम चिल्लो हुन्छ भनेर प्रयोग नगर्नाले छालामा धेरै विकृति आउन थाल्छ हामी समयभन्दा पहिला नै बढी उमेरको देखिन थाल्छौं चिल्लो मोस्चराइजर एकै हो, छाला चिल्लो भए मोस्चराइजर लगाउनु पर्दैन भन्ने सोचाइ गलत हो निश्चित अवधि वा उमेरसम्म चाउरीपन आउँदैन त्यो सोच्नु ठीक हो तर उमेरको साथै छाला चिल्लो भए पनि छालामा प्वाल देखिन्छ मोस्चराइजरको कमीले यस्तो देखिएको हो, फेरि आँखाको वरिपरि चिल्लो हुँदैन त्यसैले बेलैमा मोस्चराइजर लगाउनुपर्छ  उमेरको साथसाथै अन्डर आइको प्रयोग गर्नुपर्छ त्यसैले यी सबै कुराको ध्यान दिएर शरीरलाई स्वस्थ राख्न अत्यन्त आवश्यक कुनै पनि मान्छे स्वस्थ कि छैन भनेर उसको छालाबाट थाहा हुन्छ छालामा दाग, धब्बा, डन्डिफोर भने त्यो व्यक्ति पेटको रोगी भन्ने बुझ्नर्ुपर्छ खानपान रहनसहन अनि सरसफाइलाई पनि उत्तिकै महत्वपर्ूण्ा पक्ष मानिन्छ

नियमित रुपमा अत्यधिक पानी पिउनर्ुपर्छ शरीरबाहिरको फोहोर नुहाएर सफा हुन्छ भने भित्री शरीरको फोहोर पानी प्रशस्त मात्रामा पिएर नै सफा हुन सक्छ यदि बिहान उठ्नेबित्तिकै चार-पाँच गिलास पानी नियमित पिउने गरियो भने पेटसम्बन्धी सम्पर्ण रोग ठीक हुन्छ त्यसै गरी उमेरको साथसाथै छालाको रेखदेख स्वास्थ्यको ख्याल गर्नुपर्छ क्रिमको प्रयोग गर्दा पनि राम्रो आधिकारिक कम्पनीको क्रिम नै प्रयोग गर्नुपर्छ सस्तो कस्मेटिक प्रयोग गर्नुभन्दा आफ्नै भान्छामा पाइने सागसब्जी फलफूलको प्रयोग नै राम्रो हुन्छ हामी आफ्नो उत्पादनभन्दा किनेर ल्याएको सस्तो कस्मेटिकलाई सजिलै विश्वास गर्छां, तर यसले शरीरलाई फाइदा पुर्याउँदैन हाम्रो देशमा पानी पनि दूषित दूषित पानीबाट स्वास्थ्यलाई हानि पुर्याउँछ भन्ने हामीले बुझ्नुपर्छ त्यसैले स्वस्थ सफा पानीको प्रयोग गर्नु जरुरी

यसरी नै शारीरिक व्यायाम वा योगाभ्यासले राम्रोसँग रक्तसञ्चार भएर शरीर दिमाग स्वस्थ हुन्छ जुन हाम्रो सुन्दर छालाको लागि बरदान नै हो जसरी खान, सुत्न कामकाजमा जान हामी नियमितता अपनाउँछौं त्यसैगरी छालालाई स्वस्थ राख्नका लागि पनि समयअनुसारका आवश्यक सामग्रीको प्रयोग गर्ने बानी बसाल्नु जरुरी

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.