| कर्कट | ![]() |
| विरोधीमाथि विजयश्री मिल्ने, आर्थिक पक्ष सबल हुने, स्वादिष्ट व्यञ्जन मिल्ने, प्रेमप्रसङ्ग गाँसिनेछ। |
| सिंह | ![]() |
| कार्यक्षेत्र लथालिंग हुने, मानसिक संर्घष, आत्मग्लानि बढ्ने, विद्याध्ययनमा व्यवधान आउने, घरेलु अशान्ति हुनेछ। |
| मिन | ![]() |
| रोगबाट छुटकारा पाइने, उत्साह-उमंग पलाउने, व्यापारबाट पर्याप्त आम्दानी हुने, महत्त्वाकांक्षा पूरा हुनेछ। |
धन्यवाद छ है दाइ, पेट्रोल सकेर कसरी गुडाउँ भइराबेलाँ ... अब लानै परेसी खाली किन लाने, म पनि बसुँ नि है ... बरु हेल्मेट चैं लाउदिन नि फेरि ।
भारतको कार निर्माता टाटा मोर्टसले प्लेक्सोमा भएको जेनेभा इन्टरनेसनल मोटर शो बिक्रीका लागि राखेको नानो इभो कार हेर्दै ग्राहक।