| ब्रिष | ![]() |
| किंकर्तव्यविमूढको स्थिति आउने, आलस्यताले गर्दा कार्य अधुरो, नास्तिक विचार पलाउने, व्यापारमा कमै लाभ मिल्नेछ। |
| मिथुन | ![]() |
| खानपान रहनसहन उच्चस्तरको हुने, विवादित समस्याको टुंगो लाग्ने, लक्ष्मी वृद्धि हुने, साहस पलाउनेछ। |
| कर्कट | ![]() |
| पठनपाठन क्षेत्रमा सक्रियता बढ्ने, मान मर्यादा बढ्ने, एकमुस्ट रकम संकलन, प्रेम प्रसंगले गन्तव्य पाउने। |
| कन्या | ![]() |
| विरोधीद्वारा षड्यन्त्र नहोला भन्न सकिन्न, चिन्ताजन्य विकार बढ्ने, घरेलु दायित्व पूरा गर्न गाह्रो पर्नेछ। |
| ब्रिश्चिक | ![]() |
| नकारात्मक सोच पलाउने, कार्यक्षमतामा ह्रास आउने, रोग व्याधिले दुःख दिने, घरेलु समस्याले पिरोल्नेछ। |
इर्न्भर्टर हैन भाइब्रेटर र’छ साप्, लोडसेडिङलाई यस्ले पनि ‘थप मार’ दिन्छ नि ... कारबाही गरुँ ?